बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • कुवेती दिनारसहित केही देशको भाउ बढ्यो, हेर्नुस् आजको विदेशी मुद्राको विनिमयदर..
बिजनेस

कुवेती दिनारसहित केही देशको भाउ बढ्यो, हेर्नुस् आजको विदेशी मुद्राको विनिमयदर..

काठमाडौं । आज युके पाउण्ड स्ट्रलिङ र कतारी रियालसहित केही देशको मात्रै थोरै भाउ उकालो लागेको छ । भने प्राय देशको भाउ घटेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ। आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ३ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ ४४ पैसा र बिक्रिदर १४२ रुपैयाँ १९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५२ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ४८ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ७ पैसा रहेको छ ।युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३७६ रुपैयाँ तथा बिक्रिदर ३७८ रुपैयाँ ५७ पैसा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै