सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त समातिए
समाज

जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त समातिए

काठमाडौँ, २४ भदौ । जबर्जस्तीकरणी मुद्दाका फरार अभियुक्त सोमबार पक्राउ परेका छन् । जुम्ला घर भई काठमाडौँको बसुन्धरा बस्दै आएका ३९ वर्षीय मनोज खत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

जबर्जस्तीकरणी गरेको आरोप लागेका खत्री २०७४ सालमा बानेश्वरबाट फरार भएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको थापाले बताउनुभयो ।

 

चर्चामा

सम्बन्धित समाचार