सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • अर्जुन कपुरकी प्रेमीका मलाईकाले सार्वजनिक गरिन् यस्ता हट तस्विर
मनोरञ्जन

अर्जुन कपुरकी प्रेमीका मलाईकाले सार्वजनिक गरिन् यस्ता हट तस्विर

एजेन्सी । बलिउडका सफल जोडि अभिनेता अर्जुन कपुर र मलाईका अरोडाको प्रेम सम्बन्धले यतिबेला बजार तताएको छ । उनीहरु प्रेमलाई स्वीकार्दै सामाजिक संजालमा आफु बिचका तस्विर शेयर गर्ने गरेका हुन्छन् । फिल्मका अलवा उनिहरु सामाजिक संजालमा पनि उतिकै सक्रिय छन् । बेलाबेलामा उनीहरु आफ्ना तस्विर शेयर गरेका हुन्छन् ।

जसका कारणले गर्दा यी दुई चर्चामा समेत रहने गरेका छन् । हालै मलाईकाले इन्स्टग्राममा तस्विर शेयर गरेकी छिन् । उक्त तस्विरलाई धेरै फ्यानले रुचाएका छन् । सोहि तस्विर अहिले चर्चाको बिषय पनि बनेको छ । उनि अरबाज खानकी पहिलो श्रीमति हुन् । हालै उनि छुट्टी मनाउनका लागि माल्दिभ्स गएकी छिन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै