शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • प्रचण्डलाई हेग लैजान दिन्न, २७ भित्र ठुला माछा पछार्छु भन्दै गर्जिए दिपेन्द्र कँडेलले (भिडियो हेर्नुहोस )
राजनीति

प्रचण्डलाई हेग लैजान दिन्न, २७ भित्र ठुला माछा पछार्छु भन्दै गर्जिए दिपेन्द्र कँडेलले (भिडियो हेर्नुहोस )

पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कसैले पनि अन्तर्राष्ट्रिय अदालत हेग पुर्याउन नसक्ने दाबी गरेका छन् । प्रचण्ड र तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच शान्ति प्रक्रियामा हस्ताक्षर भएकै कारण मुलुक शान्तिपूर्ण राजनीतिक बाटोमा अघि बढिरहेको पनि उनले सुनाए ।

करिन ल्याण्डग्रेनकै कारण पनि विश्वका कुनैपनि देशले प्रचण्डलाई अब कारबाही गर्न नसक्ने पनि उनको दाबी छ । उनले भने,‘अध्यक्ष प्रचण्ड कुनै हालतमा डराउनुपर्दैन । दिल खोलेर विश्व भ्रमण गरे हुन्छ । यो देश प्रचण्डले बनाउन सक्नुहुन्छ । म पनि उहाँलाई थिंक ट्यांक खोलेर सहयोग गर्छु ।’ पुरा भिडियो हेर्नुहोस…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै