शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
अर्थ/वाणिज्य

हङकङमा सुनको मूल्य घट्यो

हङकङ, २३ भदौ– हङकङमा सोमबार सुन प्रति टायल एक हजार ७९९ अमेरिकी डलर (१४,१०० हङकङ डलर) मा किनबेच भएको छ ।

चिनियाँ सुन तथा चाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा करिब १० हङकङ डलरले कमी आएको छ । हङकङमा सोमबार १ अमेरिकी डलर ७.८४ हङकङ डलरमा कारोबार भएको थियो । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार

भर्खरै