शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • मरेर काजकिरिया सकियो तर श्रीमान जिउदै आएपछि श्रीमती बेहोस, अझै होस आउन सकेन डरलाग्दो अवस्था हेर्नुहोस भिडियो,
विचित्र संसार

मरेर काजकिरिया सकियो तर श्रीमान जिउदै आएपछि श्रीमती बेहोस, अझै होस आउन सकेन डरलाग्दो अवस्था हेर्नुहोस भिडियो,

मोरङ । मोरङमा अचम्मको घटना घटेको छ । एउटा गरिब परिवार घरमा छोरा छोरी र एक श्रीमती थिए । सारै गरिब परिवार घर चलाउन नसकेपछि वैदेशिक रोजगारीका लागि श्रीमान खाडी मुलुक पुगे । तातो घाममा पसिना बगाउदै आफ्ना छोराछोरीको भबिस्य र सुखले श्रीमतीलाई पाल्ने ठूलो सपना बोकेका मोरङका सुबासको जिन्दगीमा नसोचेको घटना घट्न पुग्यो ।

गाडिमा यात्रा गर्ने क्रममा दुर्घटनामा परेर मृत्यु भएका सुबासको शरीर टुक्रा टुक्रामा प्लास्टिकमा प्याकिङ गरेर नेपाल ल्याइएको थियो र उनको दाहसंस्कार गरिसकेपछि काजकिरिया पनि सकियो । गरिब परिवारको बिजोक भयो कलिला मुना छोराछोरी टुहुरा भए श्रीमती बिदुवा भइन । यसरी दुखमा पिडामा महिनौ बित्यो तर एक्कासि मरेका आफ्ना श्रीमान घरमा आइपुग्दा श्रीमती बेहोस नै भइन अझै होस खुल्न सकेको छैन ।

उनै मरेर काजकिरिया गरिसकिएका उनकै चिहानमा पुगेर सुपर अनलाइन टिभीका समीर सुबेदीले कुराकानी गरेका छन । उनले कसरी यस्तो भयो भन्ने सुरुदेखि अहिले सम्मको सबै बास्तबिकता बताए । उनको अवस्था पनि डरलाग्दो रहेको छ । उनका कुरा सुनेपछि सबैको होस नै उड्नेछ तल भिडियोमा हेर्नुहोस…

चर्चामा

सम्बन्धित समाचार