बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • खुट्टाले लेखेर परीक्षा दिँदै सम्झना
विविध

खुट्टाले लेखेर परीक्षा दिँदै सम्झना

काठमाडौँ, २२ भदौ । खोटेहाङ गाउँपालिका–२ इन्द्रेणीपोखरीकी २० वर्षीया सम्झना राई आइतबार दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा लिइएको कक्षा–१२ को अनिवार्य अङ्ग्रेजी विषयको मौका परीक्षा खुट्टाले लेखेर दिँदै । जन्मदै दुवै हात नभएकी सम्झना भगवती दिनानाथ माविकी नियमित तथा जेहेन्दार र अनुशासित विद्यार्थी हुन् । तस्वीरः केदार मगर

चर्चामा

सम्बन्धित समाचार