शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • सार्वजनिक भयो दशैंको टीका र घटस्थापनाको साइत !
समाज

सार्वजनिक भयो दशैंको टीका र घटस्थापनाको साइत !

काठमाडौं । यसपटकको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा परेको बताइएको छ । नेपाल पञ्चाङग निर्णायक समितिले जनाए अनुसार २१ गते १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको दशैंको टीकाको साइत २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको हो ।

त्यस्तै ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको समितीले जनाएको छ । १८ गते शनिबार फूलपातीको दिन तुलजा भवानी यात्रा बिहान ८ बजेर ५२ मिनेटमा गराउँदा उत्तम हुने बताइएको छ । टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा भए पनि टाढा पुग्नुपर्नेले भने छिटै टीका लगाउने गरेको पनि पाइन्छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै