सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • आजदेखी नेपाल टेलिकमको मोबाइलमा समस्या आउने, कारण यस्तो छ !
सूचना/प्रबिधि

आजदेखी नेपाल टेलिकमको मोबाइलमा समस्या आउने, कारण यस्तो छ !

काठमाडौं। आजदेखि नेपाल टेलिकमको मोबाइलमा समस्या आउने बताइएको छ । नेपाल टेलिकमले शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने बताएको हो । कम्पनीले आफ्नो सेवालाई फोर–जीमा अपग्रेड गर्न लागेकाले टेलिकमले जनाएको हो ।

आगामी माघसम्म देशभर नै फोर–जी सेवा विस्तार गर्ने लक्षका साथ काम अगाडी बढाएको छ । त्यसैले मोबाइल सेवा प्रभावित हुन सक्ने टेलिकमले बताइएको छ । यो सेवा अपग्रेड गर्दा देखिने समान्य समस्या भएकाले सकारात्मक सहयोग गर्न टेलिकमले आम ग्राहकसँग आग्रह पनि गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै