शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • अमेरिकाका ‘मोस्ट वान्टेड’ नेपालमा परे प्रहरीको फन्दामा
समाचार

अमेरिकाका ‘मोस्ट वान्टेड’ नेपालमा परे प्रहरीको फन्दामा

काठमाडौँ । अमेरिकाका ‘मोस्ट वान्टेड’ नेपालमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा नाथन माकोब्स्की रहेका छन् । अमेरिकामा अपराध गरेर लुक्न नेपाल आएका नाथनबाल यौन दुराचार मुद्दामा फरार रहेका थिए । उनलाई बुधबार प्रहरीको विशेष ब्युरोले काठमाडौंमा पक्राउ गरेको हो ।

अध्यागमन विभागले उनलाई थुनामा राखी अमेरिका निष्कासनको प्रक्रिया अघि बढाएको नाथनका चीन हुँदै नेपाल आएका थिए । स्रोतका अनुसार उनी नेपाल आएको सूचना काठमाडौंस्थित अमेरिकी दूतावासले दिएको बताइएको छ । उनले आफ्नै प्रेमिकाकी छोरीमाथि बाल यौन दुराचार गरेको मुद्दा उनीमाथि चलिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै