बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • रेलबाट निस्किएका राजकुमारलाई रुसमा लुटेराहरुले यती सम्म गरेर ज्यान लिए !
राष्ट्र

रेलबाट निस्किएका राजकुमारलाई रुसमा लुटेराहरुले यती सम्म गरेर ज्यान लिए !

काठमाडौँ । कपिलवस्तुका राजकुमार यादवको रुसमा लुटेराद्धारा हत्या भएको छ । घटना मंगलबारको हो । धुब्रकुमार अहिरका छोरा राजकुमारको मंगलबार बिहान करिव साढे दुई बजे लुटेराहरूद्वारा बिभत्स हत्या भएको रुसका संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

मेट्रोबाट बाहिर निस्कने क्रममा अज्ञात लुटेराहरूले हातपात गरी मरणासन्न हुने गरी छोडेपछि अत्याधिक रक्तश्रावका कारण ज्यान गएको हो ।

नेपाली युवाको विभत्स हत्या गर्ने लुटेराहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाएको छ । मृतकको शवलाई नेपाल पठाउने तयारी भइरहेको एनआरएनए एनसीसीका प्रतिनिधिहरुले जनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै