बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • कुहिरोले ढाकिएको मानहुँडाँडा
समाचार

कुहिरोले ढाकिएको मानहुँडाँडा

तनहुँको दमौली बजारबाट कुहिरोले ढाकिएको अवस्थामा देखिएको मानहुँडाँडा । परापूर्वकालमा महर्षि ऋषिले सत्यवतीसँग सम्भोग गर्ने क्रममा कुहिरो उत्पत्ति गराएपछि हालसम्म पनि दमौली बजारमा कुहिरो लाग्ने गरेको धामिंक किंवदन्ती छ । तस्वीरः कृष्ण न्यौपाने

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार