शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • विश्व कार्वन फोरम २०१९ को अवसरमा साझेदारी सम्झौता
समाचार

विश्व कार्वन फोरम २०१९ को अवसरमा साझेदारी सम्झौता

नेपालको पोखरा महानगरपालिका र दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र दक्षिण कोरियाको हरित टेक्नोलोजी केन्द्र बीच विश्व कार्वन फोरम २०१९ को अवसरमा साझेदारी सम्झौता भएको छ । सम्झौतामा नेपालको तर्फबाट पोखरा महानगरका प्रमुख मानबहादुर जिसि र ग्याङ्वोन प्रान्तको तर्फबाट गभर्नर मुन सुन चोइ तथा हरित टेक्नोलोजी केन्द्रको तर्फबाट प्रमुख कार्यकारी निर्देशक क्युङ्ग नाम सिनले हस्ताक्षर गर्नुभएको छ । तस्वीरः जमुना वर्षा शर्मा

चर्चामा

सम्बन्धित समाचार

भर्खरै