सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • रेडक्रसको स्थापना दिवसमा बृद्ध बृद्धालाई लुगा वितरण
समाज

रेडक्रसको स्थापना दिवसमा बृद्ध बृद्धालाई लुगा वितरण

नेपाल रेडक्रस सोसाईटीको स्थापना दिवसका अवसरमा बिहीबार कञ्चनपुरको बेदकोट नगरपालिकामा रहेको बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रका बृद्ध बृद्धालाई लुगा वितरण गर्नुहुंदै नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीलगायत । नेपाल रेडक्रस सोसाईटी कञ्चनपुरकातर्फबाट केन्द्रमा बस्दै आएका २० जना बृद्ध बृद्धालाई कम्बल, साडी, धोतीलगायतका लुगा वितरण गरिएको छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै