सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • चीनमा पहिरो नौ जना बेपत्ता
राष्ट्र

चीनमा पहिरो नौ जना बेपत्ता

कुन्मीङ्ग, १९ भदौः दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान गएको एक पहिरोमा परी नौ जना व्यक्तिको बेपत्ता भएका स्थानीय अधिकारीहरुले जनाएका छन् ।

भारी वर्षापछि स्थानीय समयाअनुसार बिहीबार बिहान ४ः४० बजे किआओजीया जिल्लाको झाओटोङ्ग शहरमा सो पहिरो गएको देश सुचना विभाग जनाएको छ । यस पहिरोमा फसेकाहरुको उद्धारकार्य जारी रहेको बताइएको छ । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार

भर्खरै