बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर बालकको मृत्यु
समाज

सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर बालकको मृत्यु

म्याङ्लुङ, १९ भदौः तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ ।

साविक सिम्ले–७ का डेबिट राईको बुधबार खाल्डोमा डुबेर ज्यान गएको वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी निरीक्षक तेजबहादुर दाहालले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार