मङ्लबार, कार्तिक ९, २०७८ | Tuesday 26th October 2021
  • होमपेज
  • जिप दुर्घटनमा परी घाइते भएका तीन जनालाई हेलिकप्टरद्वारा उद्धार गरिँदै
स्वास्थ्य

जिप दुर्घटनमा परी घाइते भएका तीन जनालाई हेलिकप्टरद्वारा उद्धार गरिँदै

बेनी, १७ भदौः म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलबार दिउँसो भएको बोलेरो जिप दुर्घटनमा परी घाइते भएका तीन जनालाई हेलिकप्टरद्वारा उद्धार गरिँदै । रघुगंगा हाइड्रो लिमिटेडद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २ बाट क्याम्पतर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको बोलेरो जिप दुर्घटनामा घाइते भएका चार जनामध्ये चालकसहित तीन जनालाई एयर डाइनेष्टीको हेलिकप्टरबाट काठमाडौँ लगिएको हो । तस्वीरः कमल खत्री (रासस)

चर्चामा

सम्बन्धित समाचार