सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • बालुवा उत्खननमा संलग्न स्काभेक्टर प्रहरी नियन्त्रणमा
समाचार

बालुवा उत्खननमा संलग्न स्काभेक्टर प्रहरी नियन्त्रणमा

नुवाकोट १६ भदौँः नुवाकोटको तादी गाउँपालिका–५ स्थित तादी खोलाबाट अबैध रुपमा बालुवा उत्खननमा संलग्न स्काभेक्टरमा प्रहरीले साङ्लो–ताला लगाएपछि निगरानी गर्दै । जिल्लाको विभिन्न खोला र नदीबाट अबैध रुपमा बालुवा उत्खनन् गर्ने २१ वटा स्काभेक्टरमा प्रहरीले कारबाहीका लागी जिल्ला समन्वय समितिलाई सिफारिस गरेको छ । तस्वीरः रामहरि न्यौपाने (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै