आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • मुटु स्वस्थ राख्नुका साथै अरु विभिन्न रोगको नियन्त्रण गर्छ हरियो केराउले, यस्ता छन् अन्य फाइदा
समाचार

मुटु स्वस्थ राख्नुका साथै अरु विभिन्न रोगको नियन्त्रण गर्छ हरियो केराउले, यस्ता छन् अन्य फाइदा

काठमाडौ । हरियो केराउ स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइला जनक मानिन्छ । यो स्तादमा अतिनै मिठो हुने गर्दछ । केराउ प्रायको भान्सामा पाक्ने नियमित तरकारी पनि हो ।

सामान्यतया खाजाको रुपमा केराउको छोले र चनाको खुव प्रयोग हुन्छ । यसको तरकारी पकाउन काचो सलाद बनाउन केराउको प्रयोग हुन्छ । हरीयो केराउ खाँदाका धेरै फाइदा छन् त्यो सबैलाई थाहा नहुन सक्छ । यस्को सेवन गर्दा हाम्रो शरिरलाई विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन ।

केराउमा हुने फाइबरको कारणले यीनीहरूको सेवन तौल घटाउनको लागि निकै उपयोगी मानिन्छ । केराउले साहाकारीहरूको भोजन डाइटमा समेत महत्वपूर्ण भूमिका निर्बाह गर्दछ । यसको सेवन गर्दा तौल घटाउन पनि मद्धत गर्दछ महिलाहरुमा उत्पादन हुने विभिन्न प्रकारका हर्मोनलाई केराउ चनाले नियमित बनाउँछ ।

नियमितताले छातिको क्यान्सर हुने सम्भावना कम हुन्छ । रक्तअल्पताको हेरचाहा केराउमा हुने फलाम तत्वको कारणले रक्तअल्पता हुने सम्भावना कम हुन्छ । राउमा हुने फाइबरका कारण अपच हुने समस्या कम हुन्छ । यसले स्वस्थ पाचन प्रणालीलाई विकास समेत गर्दछ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै