बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • पूर्व पत्नि र छोरीहरुलाई जोडेर समाचार आएपछि रविले दिए मुखभरीको जवाफ, हेर्नुहोस् भिडियो
समाचार

पूर्व पत्नि र छोरीहरुलाई जोडेर समाचार आएपछि रविले दिए मुखभरीको जवाफ, हेर्नुहोस् भिडियो

काठमाडौँ । पूर्व सहकर्मी शालिकराम पुणासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा मुछिएपछि ११ लामो हिरासत बसाईपछि धरौटिममा छुटेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले पूर्व पत्नि र छोरीहरुसँग जोडीएर आएको समाचारपछि प्रतिक्रिया दिएका छन् ।

विभिन्न अनलाइनमा आफ्नो छोरीहरुको विषयमा अफवाह फैलाउने हिसावले आएको समाचारपछि रविले निके लामो प्रतिक्रिया दिएका जसमा रविले आफ्नो धारणा यसरी राखेका छन् ।

आफ्नो लामो स्टाटसको केन्द्रमा रविले पूर्व पत्नि इशाको नाम लिँदै भनेका छन् ‘म हिरासतमा हुँदा ईशा जी केही पत्रकारहरुलाई मेरो विरुद्धमा सिकायत गर्न व्यस्त हुनुहुन्थ्यो ।

चर्चामा

सम्बन्धित समाचार