सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • विश्व सम्पदास्थल अघिको मूल सडकमा ताल
समाचार

विश्व सम्पदास्थल अघिको मूल सडकमा ताल

काठमाडौँ, १५ भदौः विश्वसम्पदा सूचीमा सूचिकृत बौद्धनाथ स्तुप अघिको मूल सडकका ठाउँठाउँमा बनेको खाल्डाखुल्डीमा पानी जम्दा बनेको तालले सवारी सञ्चालन गर्दा घुमाउनुपर्ने बाध्यता छ । मासिक हजारौँ पर्यटक आउने बौद्ध क्षेत्रको यस्तो सडकले चार महीनापछि शुरु हुने नेपाल भ्रमण वर्षका लागि कस्तो सन्देश देला ? बौद्धवासीको प्रश्न छ । तस्वीरः पूर्णप्रसाद मिश्र

चर्चामा

सम्बन्धित समाचार

भर्खरै