मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • बुलेट आमाको श्रीमानको मृत्यु,तर सिन्दुर र रातो सारी लाउन छोडिनन, गरिन मनै छुने यस्ता कुरा (भिडियो हेर्नुहोस)
समाचार

बुलेट आमाको श्रीमानको मृत्यु,तर सिन्दुर र रातो सारी लाउन छोडिनन, गरिन मनै छुने यस्ता कुरा (भिडियो हेर्नुहोस)

नेपालमा महिलाले घरायसी काम भन्दा फरक काम गर्दा अचम्म मानिन्छ । तर काठमाडौमा भने ६१ बर्सिय पुस्पलता आचार्य नामकी आमाले बुलेट यति छिटो हुइकाउछिन कि उनलाई कोहि पुरुषका गाडिहरुले भेट्न निकै गार्हो पर्छ । धेरै दुख र कस्ट भोगेकी छु भन्ने आमा अहिले भने नेपालका हरेक जिल्ला जिल्लामा घुम्ने र आफुले ज्ञान गुनका कुराहरू बाढ्ने गर्छिन । बुढेसकालमा बुलेट कुदाएर चर्चामा त छदैछिन आमा तर पछिल्लो समय करिब ६५ वटा किताब लेखेर सबैलाई चकित पारिन ।

सानैदेखी दुखमा हुर्किएकी आमाले जिन्दगिमा धेरै दुख भोगेर अथाह सम्पती कमाएकी छिन । धेरै छेत्रमा हात हालेकी बुलेट आमा अर्थात पुस्पलता आर्चार्यले धेरै पहिला नेपाली कु सस्कारका बिरुद्ध आफुले अभियान नै चलाएको बताउछिन । आफ्नो श्रीमानको मृत्यु पश्चात् आफुले सिन्दुर चुरापोते र रातो सारी छोडिनन । लोग्नेले दिएको उपहारलाई सधै सम्मान गर्नुपर्छ र सधै सेतो लगाएर तड्पिदै बस्नु हुदैन लोग्नेले दिएको उपहार रातो सारी र चुरापोते सिन्दुरले एक्लो महसुस नहुने र जिन्दगिमा अगाडी बढ्न सजिलो हुने बताउदै धेरै बिदुवा नारिहरुलाइ रातो पहिरन बाढ्दै हिडिन अभियान नै चलाइन ।

यतिमात्र कहाँ हो र ६१ बर्शकी बुलेट कुदाउने आमाले आफ्ना जिबनका भोगाइ र दुख पीडा समेटेर धेरै किताब नै छापेर धेरै स्कुल स्कुलमा बाढिन दुखीलाई सहयोग गरिन भने धेरै गित र चलचित्र समेत लेखेर आफैले निर्माण समेत गरेकी रहिछन । उनै बुलेट आमा संग सुपर अनलाइन टिभीका समीर सुबेदिले किराकानी गर्दागर्दै आमाले आफ्ना दुख सम्झेर यसरी रुदै सुनाइन आफ्नो बेदना तल भिडियोमा हेर्नुहोला मन छुनेछ…

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै