बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • माटोको ढिस्कोमा पुरिँदा गम्भीर
समाचार

माटोको ढिस्कोमा पुरिँदा गम्भीर

डोटी, १४ भदौ । डोटीको शिखर नगरपालिका–१ को खाती गाउँमा माटोको ढिस्कोमा पुरिएर घाईते भएकी ३५ वर्षीया खिमादेवी खाती । उहाँको दिपायलमा उपचार नभएपछि थप उपचारका लागि कैलालीतर्फ पठाइएको छ । तस्वीरः विमलबहादुर विष्ट (रासस)

चर्चामा

सम्बन्धित समाचार