सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • भारतीय बजारमा लुटिएपछि अर्धचेत अवस्थामा भेटिएका हेमन्तको उपचार हुँदै
समाचार

भारतीय बजारमा लुटिएपछि अर्धचेत अवस्थामा भेटिएका हेमन्तको उपचार हुँदै

कञ्चनपुर, १४ भदौः पश्चिमी सिमावर्ती भारतीय बजारमा लुटिएपछि अर्धचेत अवस्थामा कञ्चनपुरको गड्डाचौकी नाकामा शनिबार बिहान भेटिएका कैलाली घोडाघोडी नगरपालिकाका हेमन्त बुढामगरको उद्दार गरी महाकाली अञ्चल अस्पतालमा उपचार गराउँदै सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव तेजप्रकाश जोशी । तस्वीरः शेरबहादुर सिंह (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै