आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • आलियाको अनुहारसंग ठ्याक्कै मिल्ने यि महिला को हुन्
समाचार

आलियाको अनुहारसंग ठ्याक्कै मिल्ने यि महिला को हुन्

एनेज्सी । बलिउड चर्चित अभिनेत्री आलिया भट्ट यस्ती नायिका हुन् जुन आफ्नो विवादास्पद बोलीका कारण सधैं चर्चामा आउने गर्छिन । उनि फिल्म क्षेत्रमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । पछिल्लो समय बलिउडमा रणवीर र आलियाबीच विशेष सम्बन्ध रहेको हल्ला चलेको छ ।

। तर त्यो केबल हल्ला नभई उनिहरुको प्रेममा रहेका छन् । सानै उमेरमा नै आलियाले चर्चा बटुल्न सफल भएकी हुन् । आलियाकी आमा सोनी राजदान ब्रिटिशमा जन्मिएकी एक भारतीय अभिनेत्री हुन् । सोनीले महेश भट्टसँग १९८६ मा बिहे गरेकी थिइन भने आलिया १९९३ मा जन्मिएकी थिइन् । ६२ वर्षीय सोनी र आलियाको अनुहार उस्तै उस्तै रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै