शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • सुन्दरी बलिउड नायिका विद्या वालनका फ्यानका लागि खुशीको खबर !
समाचार

सुन्दरी बलिउड नायिका विद्या वालनका फ्यानका लागि खुशीको खबर !

एजेन्सी । फिल्म तुम्हारी सुलु’ मार्फत बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् विद्या वालन । हरेक फिल्ममा बिद्या फरक भूमिका र दमदार अभिनयको कारण बलिउडमा आफ्नो फरक स्थान बनाउन सफल छिन् । उनले धेरै फिल्ममा अभिनय गरीसकेकी छिन् । उनि अब निर्मात्री बन्ने भएकी छिन् ।

उनि आफ्नो खुला धारणा राखेर उनी प्राय चर्चामा आउने गर्छिन् । विद्या वालनको बहिनीको नाम प्रिया बालन हो । अहिले उनी विज्ञापन क्षेत्रमा काम गर्छिन् । दक्षिण भारतीय फिल्मकी अभिनेत्री प्रियामणि विद्याको नाताको बहिनी हुन् । नटखट नाम राखिएको उक्त फिल्म बलात्कार, घरेलु हिँसा, महिलामाथिको अन्यायको बिषयमा बन्ने बताइएको छ ।

यस फिल्ममा नायिका विद्याले प्रमुख भूमिका निभाउने बताइएको छ । भारतिय मिडियाका अनुसार यस फिल्मको निर्देशन शान व्यासले गर्नेछन् । पछिल्लो समय नायिका विद्या वालन अक्षयकुमारसँग फिल्म मिसन मंगलमा ब्यस्त रहेकी छिन् । विद्या वालनको फिल्म बेगम जानु, कहानी, कहानी २, द डर्टी पिक्चर, हमारी अधुरी कहानी, इस्कीया बलिउडमा निकै नै सुपरहिट रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार