सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • डक्टरको चरम लापर्वाहिले १३ बर्षका बुद्ध लामाको यस्तो छ हालत, अवस्था हेर्दा जस्को जान्छ सात्तो (भिडियो)
समाचार

डक्टरको चरम लापर्वाहिले १३ बर्षका बुद्ध लामाको यस्तो छ हालत, अवस्था हेर्दा जस्को जान्छ सात्तो (भिडियो)

जीवन कुन बेला कस्तो परिस्थितीमा गुज्रन्छ थाहा नै हुन्न । अहिले हासिरहेको जीवन कुन बेला ओईलिन्छ पत्तै हुन्न । बुद्धलाई बिराटनगरको नोबेल अस्पतालको लापरबाहीले अपरेशन पछी उनको शरीर सुकेर ४५ केजी बाट १४ केजीमा झरेको थियो । बुद्धलाई अहिले उनका फुपूले टिचिङ्ग अस्पतालमा उपचार गर्दै आएकी छिन ।

घरायसी अवस्था समेत नजिक रहेको बुद्धको बुवा पनि बिरामी छन् भने आमाले ३ महिनाको हुदै छाडेर अर्कै संग गएकी थिइन । अहिले उनि फुपुको साथमा छन् । बुद्धलाई सहयोग गर्नको लागि तल हामीले जानकारी दिएका छौ ।

यो बाबुको आथिक अवस्था कमजोरी भएको कारण सहायोग गरिदिनुहोला अहिले चाहिं कृपया अझै सहयोगको खाँचो छ । सबैले यो भिडियो सेयर गर्नुस है । सहयोगका लागि सम्पर्क :९८४३६५६६०३ खाता नम्बर : ००६०१००००१६२७०२०

चर्चामा

सम्बन्धित समाचार

भर्खरै