बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • पूर्व युवराज पारससँग छोरी पूर्णिकाले यसरि मनाइन् बाबुको मुख हेर्ने दिन, हेर्नुहोस् भिडियो…
समाचार

पूर्व युवराज पारससँग छोरी पूर्णिकाले यसरि मनाइन् बाबुको मुख हेर्ने दिन, हेर्नुहोस् भिडियो…

काठमाडौं । आज कुशे औँशी अथाएत बाबुको मुख हेर्ने दिन । देशभर धुमधामका साथ कुशे औँशी मनाइरहँदा आ–आफ्ना बुवाहरुलाई आफ्नो क्षमताअनुसार खानेकुरा र कपडा दिएर बुवाप्रति श्रद्धा व्यक्त गरिरहेका छन् । यसैबिच पूर्व युवराज पारस शाहकी छोरी पूर्णिकाले भने भिन्न तरिकाले कुशे औँशी मनाएकी छिन् ।

पूर्णिकाले बाबु पारससँग हात समाएर नाचेको सो भिडियोमा देखिन्छ । जुन दृश्य राजधानीको एक रेष्टुरेन्ट भएको भए पनि यो भिडियो कहिले र कहाँ खिचिएको भन्नेबारे केही खुलेको छैन । पूर्व युवराज पारस शाह छोरी पुर्णिका संग डान्स गर्दै । बाउ छोरीको आत्मीयता माया अनि त्यो डान्स ।

चर्चामा

सम्बन्धित समाचार