मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • सर्पले टोके घरमा तुरुन्तै गर्नुस् यस्ता काम, नत्र ज्यानै जान सक्छ
समाचार

सर्पले टोके घरमा तुरुन्तै गर्नुस् यस्ता काम, नत्र ज्यानै जान सक्छ

आज हामी तपाईंले सर्पले टोकिहालेको अवस्थामा तुरुन्त अपनाउनुपर्ने तरिकाबारे यहाँ जानकारी दिँदै छौं । सर्पको विष तीन प्रकारका हुन्छ । यसमा हिमोटोक्सिक, न्यूरोटक्सिक र मायोटक्सिक समावेश छन् । हिमोटोक्सिकः यसले रक्त कोशिकामा आक्रमण गर्दछ । शरिरमा थुप्रै स्थानबाट रक्तश्रावको लक्षण र रगतको बान्ता ।

सर्पले टोक्दा अपनाउनुस् यी घरेलु उपायःसुई निकालिएको इन्जेक्सन लिएर टोकेको स्थानबाट रगत तान्नुहोस् । यसलाई ५ देखि ७ पटक दोहोराउनुहोस् । घाउलाई चिसो पानीले पखाल्नुहोस् । सर्पले टोकेको स्थानमा कागतीको रसले पखाल्नुहोस् ।
यसले संक्रमणको खतरा कम हुन्छ ।

चिसो माटोको पट्टी बनाउनुहोस् र त्यसलाई टोकेको स्थानमा राख्नुहोस् । यसलाई हरेक १० मिनेटमा परिवर्तन गर्नुहोस् । घाइतेलाई सुत्न नदिनुहोस् । दुधमा गाइको घ्यु मिसाएर घाइतेलाई पिउन दिनुहोस् । लसुनको पेष्टमा मह मिसाएर चटाउँदा पनि संक्रमण कम हुने गर्दछ । मूलाको पात रगढ्दा जलन कम हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै