सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • मदिरा र अखाद्य तेल नष्ट गर्दै प्रहरी
समाचार

मदिरा र अखाद्य तेल नष्ट गर्दै प्रहरी

कञ्चनपुर, १२ भदौः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरीहरु बिहीबार घरेलु अबैध मदिरा र अखाद्य भारतीय तेल नष्ट गर्दै । झलारी बजार क्षेत्रमा आधा दर्जन बढी पसलमा छापा मारेर प्रहरीले एक सय लिटर अबैध घरेलु मदिरा, घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ पाँच सय लिटर र अखाद्य खाने तेल १५१ लिटर बरामद गरी नष्ट गरिएको छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरु (रासस)

चर्चामा

सम्बन्धित समाचार