शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • सेनाका जवानहरु राजमार्ग खुलाउँदै
समाचार

सेनाका जवानहरु राजमार्ग खुलाउँदै

रसुवा, १२ भदौ । नेपाली सेनाद्वारा रसुवाको धुञ्चे नजिक ब्रावल भीरमा भासिएको पासाङ ल्हामु राजमार्गको एक खण्डमा पहिरो पन्छाई भीर खोपेर सडक खोलिँदै। सेनाका जवानहरु मंगलवबारदेखि पहरामा विष्फाट गराई जोखिम कम गराउन लागिपरेका छन् । तस्विरः ज्ञानेन्द्र न्यौपाने । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै