शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • सजिलै घरमा यसरि बनाउनुहोस् स्वादिलो पानी पुरी (भिडियो)
समाचार

सजिलै घरमा यसरि बनाउनुहोस् स्वादिलो पानी पुरी (भिडियो)

पानी पूरी भन्ने वित्तिकै धेरै जसोको मुखै रसाउँछ । यो भारतमा मात्र होइन पछिल्लो समय नेपालमा पनि निकै लोकप्रिय छ । अमिलो, नुनिलो अनि पिरो ट्वाक्क लाग्ने गरी बनाएको हुँदा यो धेरैको रोजाईमा परेको हो ।

पछिल्लो केही वर्ष यता विशेष गरी काठमाण्डौं लगायत देशका विभिन्न शहरहरुमा सडकमा उभेरै पानी पूरी खानेहरुको भीड लागेको देख्न पाइन्छ तर त्यो खाने कुरा कत्तिको स्वस्थकर छ भन्ने प्रश्न पनि उब्जन सक्छ ।

त्यसो त पछिल्ला दिनहरुमा नाम चलेकै रेष्टुरेन्टहरुको मेनुमा पनि पानी पूरी उपलब्ध हुने गरेको पाइन्छ । तर पानी पूरी घरैमा बनाउन सके धेरै स्वस्थकर तथा मिठो पनि हुने गर्छ । हेर्नुहोस बनाउन सकिन्छ स्वादिष्ट पानी पूरी भिडियोमा’…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै