शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • रबि लामिछानेको समर्थनमा राम्री-राम्री केटी उर्लिए भन्नेलाई यि युवतीले हानिन्- दरो झापड ! यस्तो भन्दै रिसाईन् (भिडियो हेर्नुस)
समाचार

रबि लामिछानेको समर्थनमा राम्री-राम्री केटी उर्लिए भन्नेलाई यि युवतीले हानिन्- दरो झापड ! यस्तो भन्दै रिसाईन् (भिडियो हेर्नुस)

काठमाडौं, ११ भदौ । प्रहरी हिरासतबाट रिहा भएका चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने काठमाडौं आइपुगे । उनी सोमवार अदालतको आदेशवाट प्रहरी हिरसातवाट रिहा भएका थिए । अदालतले पाँच लाख धरौटी सहित लामिछानेलाई हिरासत मुक्त गरेको हो । हिरासतवाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगेका छन् । उनी काठमाडौं आउने सूचना पाएपछि नै रविका समर्थकको काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा समर्थकको भिड लागेको थियो ।

उनलाई स्वागत गर्न सयौं मानिस विमानस्थल पुगेका थिए । पञ्चेवाजा समेत लिएर पुगेका समर्थकको भिड ब्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो । चितवनवाट काठमामाडौं आएका रवि विमानस्थलबाट बाहिरिँदा पञ्चेवाजा सहित पुगेका उनका स्वागत गरेका थिए । रविको समर्थकमा नारासमेत लगाएका थिए । त्यसैबिच एक युवतीले रबि लामिछानेको समर्थनमा राम्री राम्री केटी उर्लिए भन्नेलाई यस्तो झापड हानिन् । भिडियो हेर्नुस…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै